Compare Properties

Compare
You can only compare 4 properties, any new property added will replace the first one from the comparison.

Strategy

Strategy

कम्पनिले जग्गाको मौज्दातलाई बिस्तार गर्नको साथ साथै विस्तारिक कारोबार गर्दै जाने छ । जग्गालाई साहायक कम्पनिका परियोजनाहरुको लागी त्यपभल ऋयतिबचब िदिदैँ परियोजनाको लागी आवश्यक पुजीँको जोहो गर्ने रणनिति मा कम्पनि लागेको छ । यस रणनितिले भविस्यमा हुने जग्गाको भाउ वृद्धीलाई ऋबकज गरि अधिकतम प्रतिफल लिन सक्नेछ भने तत्काल बैंक मार्फत सो जग्गालाई ऋबकज मा ऋयलखभचत गरेर लगानी गरी फाईदा लिनेछ । यो तरीकाले कम्पनीको क्तचभलनतज ह्वात्तै बढ्छ सँगसँगै म्यगदभि दभलभाष्त प्राप्त गर्ने बाटोलाई सुनिश्चत गर्दछ ।

केबलकार परियोजनाका रुपमा बन्दिपुर परियोजना सम्पन्न गर्दैछ। लगानीकर्ता र समुदायको विश्वास आर्जन गर्नेछ, नाफा दिन थाल्नेछ।यहि ताकत मार्फत पञ्चासे परियोजनाको धमाकेदार शुरुवात गरी सँचालनमा ल्याउने छ। पञ्चासेका पुर्वाधारहरु मध्ये शिलान्याश गरेको एक वर्षपछि नै आँशिक रुपमा एक÷एक गरी परियोजना सँचालनमा ल्याउने, २ वर्षमा केवलकार सँचालनमा ल्याउने,साढे ६ भित्र सम्पूर्ण परियोजनाहरु सँचालनमा ल्याउन सक्ने रणनीतिमा कम्पनी अगाडी बढेको छ ।


निजी सहकारी सार्वजनिक एवं सस्थागत सनझेदारी एवम व्यवस्थापनमा पुजीको जोहो गरिने छ। कम्पनिले जोखिमको न्युनिकरण र लगानीकर्ताको लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता प्रदान गर्ने गरी आँफुलाई अविभाज्य व्यवस्थनपन प्रणालीमा केन्द्रीत गरी व्यवस्थापनको जिम्मेवारी तेस्रोपक्ष कम्पनीलाई ज्बलम यखभच गर्ने मौलिक रणनीति अख्तियार गरेको छ। सँचालक समितिको काम सैद्धान्तिक नीति निर्माण र योजनाको कार्यान्वयनमा मात्र केन्द्रीत गराइएको छ। यस मार्फत कम्पनीलाई पूर्ण रुपमा आर्थिक पारदर्शिता दिन सकिन्छ भन्ने कम्पनीको बुझाई रहेको छ।