१) रियल स्टेट सम्बन्धी पब्लिक कम्पनीको अवधारणाबाट कम्पनीको दायरा फराकिलो बनाएर भविष्यमा आउने अवसरहरुको अधिकतम उपयोग गर्ने र आय आर्जन गर्ने नीति कम्पनीले लिएको छ ।
२) समुदाय र लगानीकर्तालाई आर्थिक बहसमा सहभागी गरेर उद्यंम अभियान अगाडी बढाउँदै कम्पनीको बजार प्रवद्र्धन क्षमतालाई दिगो बनाउनेनीति लिएकोछ ।
३) रियल स्टेटको बजारलाई आधुनिक र भरपर्दो ढङ्गबाट व्यवस्थापन गरि दरिलो मुख्य कम्पनीको रुपमा स्थापित हुने र अनेकौसहायक कम्पनीको प्रवद्र्धन गरि आय आर्जनको क्षेत्र विस्तार गर्ने नीति लिएको छ ।
४) सहायक कम्पनीहरुको माध्यमबाट केबलकार परियोजना र पर्यटन पुर्वाधारयुक्त आयोजनाको कार्यदिशा अंगाल्ने छ ।
५) लगानीको वातावरणको लागि उपयुक्त एजेण्डामा कार्यक्रम बनाउनेछ ।
६) परियोजना मार्फत् केबलकार र पर्यटन बजारलाई प्रर्वद्र्धन गरि आर्थिक पारदर्शिता दिन सक्ने विकास गर्न तयारी गर्नै छ ।
७)लगानीकर्तालाई लाभांश बाड्न सक्ने गरि सहायक कम्पनीलाई परिचालित गर्ने छ ।
८) कम्पनीले एकिकृत लगानीको चेन बनाउने अन्तिम गृहकार्य गरेको छ । कम्पनी अझ विशुद्घ अविभावक कम्पनीको रुपमा रहेर आफनो सहायक कम्पनी टुरिजम इन्भेष्टमेन्ट फण्ड लि का चेनमा अन्य सहायक कम्पनीहरुलाई परिणत गरेर व्यवस्थित गतिविधमा लाग्ने तयारी गरेको छ ।
९) पर्यटन पुर्वाधारयुक्त केबलकार परियोजना यसप्रकार अगाडी बढ्ने छन् ।