कम्पनीको देहाय बमोजिमका सहायक कम्पनीहरु रहेका छन् ।
पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड अधिकृत पूँजी – ३१ करोड
(Panchase Cable Car & Tours Ltd) चुक्ता पूँजी– १३ करोड
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड
अधिकृत पूँजी – २० करोड
(Bandipur Cable Car & Tourism Ltd चुक्ता पूँजी – २० करोड
अग्रिम चुक्ता पूँजी ९ करोड ५० लाख
पर्यटन लगानी कोष अधिकृत पुजीँ – १ अर्व
(Tourism Investment Fund) जारी पुजीँ – ५५ करोड
चुक्ता पुजीँ – ७ करोड ५० करोड
कम्पनीले आफनो मुख्य सहायक कम्पनीको रुपमा Tourism Investment लाई फ्रन्ट लाइनमा राख्नेछ । र अन्य सहायक कम्पनीलाई यसकै चेनमा राख्ने निती बनाएको छ । अहिले साविकमा रहेका सहायक कम्पनीहरुको शेयर होल्डिङ्गस बढीमा १०% मात्र आफनो नियन्त्रणमा राखेर आफनो मुख्य सहायक कम्पनी Tourism Investment Fund Ltd को चेनमा सबै कम्पनीहरुलाई राखेर व्यवस्थापन गर्ने कम्पनीको दिर्घकालिन रणनिती रहेको छ । नयाँ प्रर्वर्धन गर्दा समेत आफनो कम्पनी समुहको न्युनतम ५१% शेयर होल्डिङ्गस रहने सुनिश्चिता रहेको खण्डमा मात्र सम्वन्धित कार्य गर्ने कम्पनी निती रहेको छ ।



